कांग्रेस उपसभापतिको मत परीणाम : ३००० गन्दा धनराज गुरूङ १४६० र चन्द्र भण्डारी ११७५

२९ मंसिर २०७८, बुधबार २१:५४ प्रकाशित

नेपाली कांग्रेसको १४औं महाधिवेशनमा उपसभापतिको लागि भएको निर्वाचनको मत परीणाम आउने क्रम जारी छ । ३००० मत गन्दा धनराज गुरूङले १४६० मत ल्याएर अग्रता लिएका छन् ।
त्यस्तै, डा. चन्द्र भण्डारीले ११७५र पूर्णबहादुर खड्काले ८९० मत हाँसिल गरेका छन् भने विजयकुमार गच्छदारले -८२२मत हासिल गरेका छ्न । अहिले खड्का,गुरूङ र भण्डारीसँग पछि परेका हुन् । गुरूङ र भण्डारी शेखर कोइराला समूहबाट चुनावी प्रतिष्पर्धामा छन् भने खड्का सभापति शेरबहादुर देउवाको प्यानलबाट चुनाबी प्रतिस्पर्धामा छ्न ।

२९ मंसिर २०७८, बुधबार २१:५४  मा प्रकाशित

Write your Comment