Breaking News

आज पनि ३ जनामा कोभिड-१९को संकमण देखियो/ नेपालमा संक्रमितको संख्या ४५ पुग्यो ।

 १० बैशाख २०७७, बुधबार १६:४९   संवाददाता

कोभिड-१९ संक्रमितको संख्या नेपालमा ४५ पुगेको छ । आजमात्रै बीपी कोइराला थप यता

एकैदिन उदयपुरमा ११ जनामा कोरोनाभाइरसको संक्रमण देखियो /नेपालमा संक्रमितको संख्या ४२ पुग्यो

 ९ बैशाख २०७७, मंगलवार २१:२६   संवाददाता

कोभिड-१९ संक्रमितको संख्या नेपालमा ४२ पुगेको छ । आजमात्रै उदयपुरका थप यता

उदयपुरका३३वर्षीयमा कोभिड पोजेटिभ देखिए संगै नेपालमा कोभिड संक्रमितको संख्या ३३ पुग्यो ।

 ९ बैशाख २०७७, मंगलवार १६:४४   संवाददाता

कोभिड-१९ संक्रमितको संख्या नेपालमा ३२ पुगेको छ । आजमात्रै उदयपुरको ३३ थप यता

कुहिएको दाल राहतका लागि बेचेको आरोपमा कलैयाका मेयर यादब पक्राउ

 ९ बैशाख २०७७, मंगलवार १३:५१   संवाददाता

बारा ९ बैशाख राहतका लागि कुहिएको दाल बिक्री गरेको आरोपमा कलैया थप यता

मन्त्रिपरिषद् बैठकबाट दल सम्बन्धी अध्यादेश पारित

 ८ बैशाख २०७७, सोमबार १७:२७   संवाददाता

काठमाडौं: नेकपाका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा रहेको सरकारले थप यता

कुहिएको दाल बाँडेको आरोपमा कलैया उपमहानगरपालिकाका दुई वडाध्यक्ष पक्राउ

 ७ बैशाख २०७७, आईतवार २३:०४   संवाददाता

बारा  गुणस्तरहीन दाल खरिद गरी राहत बाँडेको आरोपमा कलैया थप यता

कालोबजारी गरेको आरोपमा पक्राउ परेका जगदम्भा स्टीलका संन्चालक अग्रवाल थप १० दिन थुनामा

 ७ बैशाख २०७७, आईतवार १७:४९   संवाददाता

काठमाडौं ७ बैशाख कालोबजारी गरेको आरोपमा पक्राउ परेका संकरग्रुपका थप यता

दाल कालोबजारी गरेको अभियोगमा बारा प्रहरीद्वारा ३ जना पक्राउ

 ७ बैशाख २०७७, आईतवार १६:३२   संवाददाता

बारा प्रहरीले कलैया स्थित यादव कोल्ड स्टोरमा राखिएको खान अयोग्य दाल थप यता

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ३१ पुग्यो ।

 ६ बैशाख २०७७, शनिबार २०:३२   संवाददाता

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ३१ पुगेको छ । आज ६५वर्षीय पुरुषमा थप यता

१०

बारा तथा पर्सामा असिना पानीले किसानले लगाएको बालिमा क्षती ।

 ५ बैशाख २०७७, शुक्रबार २१:०९   संवाददाता

बारा तथा पर्सामा मुसलधारे पानीका साथै हावाहुरी र असीना परेको छ ।असिनाका थप यता

११

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ३० पुग्यो ।

 ५ बैशाख २०७७, शुक्रबार २०:०७   संवाददाता

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ३० पुगेको छ ।आज मात्र उदयपुरमा १२ थप यता

१२

उदयपुरको मस्जिदमा बसेका ८ जना भारतीयमा कोरोना पुष्टि

 ५ बैशाख २०७७, शुक्रबार १९:१५   संवाददाता

विराटनगर ५बैशाख : उदयपुरको मस्जिदमा रहेका ८ भारतीय नागरिकमा कोरोना थप यता

१३

कोरोना भाइरसबाट बिश्वभरीमा १ लाख ४५ हजारको मृत्यु/अमेरिकाकमा एकै दिन ४हजार ५सयको ज्यान गयो।

 ५ बैशाख २०७७, शुक्रबार १६:०३   संवाददाता

कोरोना भाइरसबाट शुक्रबार अपरान्ह सम्म अमेरिकामा मृत्यु हुनेको संख्या ३४ थप यता

१४

स्वास्थ्य मन्त्रालयको आजको नियमित पत्रकार सम्मेलन

 ३ बैशाख २०७७, बुधबार १६:४३   संवाददाता

 थप यता

१५

ज्वरो नाप्ने थर्मल गन कालोबजारी आरोपमा पक्राउ परेका जगदम्बा स्टीलका सञ्चालक अग्रवाल थप ५ दिन थुनामा

 २ बैशाख २०७७, मंगलवार १९:११   संवाददाता

काठमाडौं २ बैशाख देश संकटमा परेको बेलामा सच्चा नागरीकले निभाउनु पर्ने थप यता

१६

वैशाख १५ सम्म लकडाउनको अवधि बढाउने सरकारको निर्णय

 २ बैशाख २०७७, मंगलवार १५:१६   संवाददाता

सरकारले कोरोनाभाइरस नियन्त्रणकालागि गरेको लकडाउनको समय बैशाख १५ थप यता

१७

पेप्सीकोलाबाट अस्पताल लगिएका दुई जनामा कोरोना संक्रमणको पुष्टि/एकको रिपोर्ट आउन बाँकी

 २ बैशाख २०७७, मंगलवार १२:३१   संवाददाता

काठमाडौं २ बैसाख काठमाडौंको पेप्सीकोलामा रहेको सनसिटी अपार्टमेन्टबाट थप यता

१८

नेपालमा कोरोना संक्रमितको संख्या १४ पुग्यो

 १ बैशाख २०७७, सोमबार १६:३६   संवाददाता

नेपालमा कोभिड-१९ संक्रमणको संख्या १४पुगेको छ हिजोसम्म १२ जना सङ्क्रमित थप यता

१९

कलैयाका नगरप्रमुख यादवको दाल गोदाममा बारा प्रशासनको छापा/३८०बोरा दाल शिलबन्दी

 २९ चैत्र २०७६, शनिबार १३:२९   संवाददाता

बारा २९ चैत्र कलैया उप महानगरपालिकाका प्रमुख राजेश राय यादवको दाल थप यता

२०

विश्वभर कोरोनाबाट एक लाखभन्दा बढीको मृत्यु

 २९ चैत्र २०७६, शनिबार ११:५८   संवाददाता

काठमाडौँ कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरीमा ज्यान गुमाउनेको संख्या एक थप यता

२१

आफुलाई बदनाम गर्ने लाई कारबाही गर्न जालिम मियाँ द्वारा भारतीय महावाणिज्य दूतावास संग माग

 २८ चैत्र २०७६, शुक्रबार १७:२०   संवाददाता

भारतीय सञ्चारमाध्यमहरुले पर्साको जगनाथपुर गाउँपालिकाका अध्यक्ष जालीम थप यता

२२

स्थानिय तहका प्रतिनिधिहरु गरिबीको मजाक उडाउँदै/राहतमा वितरण गरिएको चामल खान अयोग्य भन्दै फिर्ता

 २८ चैत्र २०७६, शुक्रबार १२:२०   संवाददाता

बारा २८ चैत्र कलैया उपमहानगरपालिका वडा नम्बर २२ मटिअरीयामा गरिब,मजदुर र थप यता

२३

उपत्यकामा रहेकालाइ बाहिर पठाउने समाचार हल्लामात्र-गृह मन्त्रालय

 २७ चैत्र २०७६, बिहीबार २१:००   संवाददाता

काठमाडौँ — सरकारले काठमाडौंबाट गाउँ फर्कने चाहनेहरुलाई शुक्रबार र शनिबार थप यता

२४

ज्वरो नाप्ने यन्त्र कालोबजारी गरेको आरोपमा जगदम्बा स्टिल सिमराका सञ्चालक अग्रवाल पक्राउ

 २५ चैत्र २०७६, मंगलवार १७:०२   संवाददाता

काठमाडौं २५ चैत्र महानगरीय प्रहरी अपराध महाशाखाले शंकर ग्रुप तथा जगदम्बा थप यता

२५

बैशाख ३ सम्म लकडाउन लम्ब्याउने सरकारको निर्णय

 २४ चैत्र २०७६, सोमबार १७:११   संवाददाता

काठमाडौं २४ चैत्र  सरकारले लकडाउन ८ दिन थप गरेको छ । सोमबार अपराह्न सकिएको थप यता