मन्त्रिपरिषद् द्वारा लिम्पियाधुरासहितको नेपालको नक्सा पारित

५ जेष्ठ २०७७, सोमबार १९:४२ प्रकाशित

काठमाडौं ५जेठ
सरकारले लिम्पियाधुरासहितको नेपालको नक्सा पारित गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले नक्सा पारित गरेको एक मन्त्रीले जानकारी दिए ।बैठकमा भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले  सो नक्सा पेश गर्नु भएको थियो ।

५ जेष्ठ २०७७, सोमबार १९:४२  मा प्रकाशित

यो पनि पढ्नुहोस:

Kumarhanede Bahis Oynamak: Profesyonellerden İpuçlar

Write your Comment