प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दाकाे बहस सकियाे, अर्काे पेसी असार २८ गते

२१ असार २०७८, सोमबार १७:११ प्रकाशित

प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दाको फैसला यही असार २८ गते आउने भएको छ । मुद्दाको बहस आज सकिएको छ ।

रिट निवेदक, सरकारी पक्ष र एमिकस क्युरीको राय पनि सकिएको सर्वोच्च अदालतले जनाएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले यो मुद्दाको पेसी २८ गतेलाई तोकेकाले फैसला २८ गते नै आउने भएको हो

२१ असार २०७८, सोमबार १७:११  मा प्रकाशित

Write your Comment