पर्सागढी नगरपालिकाका नगर प्रमुख गोकर्ण पाठकले बिकास निर्माणका कमको अनुगमन गर्नु भएको छ । प्रमुख पाठकले वडा नम्बर ४ को बर्वाटाँडी हुँदै बढ्नीहार जाने सडक र प्रश्रामपुरको सडक ढलानको अनुगमनको गर्नु भएको हो । सो अवसरमा निर्माणकर्तालाई निर्देशन दिदै प्रमुख पाठकले सडक निर्माणको कामलाई गुणस्तरीय रुपमा गर्न आग्रह गर्नु भयो । गुणस्तरयुक्त काम प्रति आफु प्रतिबद्ध रहेको स्पष्ट पर्नु भयो ।
प्रमुख पाठकले पर्सागढीमा स्वास्थ्य,शिक्षा र कृषीको हरेक समस्या समाधान गर्न नगरपालीकाले बिभिन्न योजना बनाएर अघि बडेको बताउनु भयो ।
दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)