निजगढ नगरपालिकाको नगरसभा तथा १२ औ अधिबेशनमा आज नीति तथा कार्यक्रम र बजेट पेश गरिएको छ ।
नगरसभामा आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरिएको हो । नगरपालिकाका प्रमुख सुरथ पुरिको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपप्रमुख सोममाया थिङ, प्रमुख प्रशासकीय राजमणि निरौला, वडा अध्यक्ष तथा कार्यपालिका सदस्य र नगरसभा सदस्यहरूको उपस्थिति रहेको थियो ।
नगर प्रमुख पुरिले पेस गर्नुभएको नीति तथा कार्यक्रममा नगरको स्वास्थ्य, शिक्षा, पूर्वाधार र कृषिलाई ब्यबस्थित र उत्पादनमुखी बनाएर जनताको जीवन स्तरसग जोडने कुरामा जोड दिनुभएको छ ।
त्यसैगरी नगर उपप्रमुख सोममाया थिङले८० करोड १५ लाख ८६ हजार रुपैयाँको बजेट पेस गर्नुभएको थियो ।
दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)