एमाले मधेस प्रदेशको प्रथम अधिबेशन आश्विन ५ र ६ गते जनकपुरमा गर्ने निर्णय

१८ असार २०८०, सोमबार १६:१४ प्रकाशित

काठमाडौं १८ आषाढ :
नेकपा एमाले मधेश प्रदेश कमिटिको बैठक बर्दिबासमा जारी छ । एमाले मधेशकमिटिका अध्यक्ष रामऔतार यादबको सभापतित्वमा र केन्दृय सचिव तथा प्रदेश इन्चार्ज योगेस भट्टराइको प्रमुख आतिथ्यामा चलिरहेको छ । बैठकलाइ सम्बोधन गर्दै प्रमुख अतिथी भट्टराइले दक्षिण एसियामा सबै भन्दा बलियो सगठन र धेरै कार्यकर्ता भएको पार्टी एमाले भएको बताउनु भयो । पार्टिको हरेक निर्णय प्रकृयामा कार्यकर्तालाइ सहभागी बनाउने एमाले भएको उल्लेख गर्दै पार्टिको जबज भन्दा राम्रो बिचार अरुकुनै पार्टिको न भएकोदाबी गर्नु भयो । बैठकले प्रथम मधेश प्रदेस अधिबेशन आश्विन ५ र ६ गते जनकपुरमा गर्ने निर्णय गरेको छ । साथै बैठकले बर्षे कार्ययोजना बनाउने छ । बैठकमा पोलिटब्युरोबैठकमा पोलिटब्युरो सदस्यहरुपुरुषोत्तम पौडेल,सुमन प्याकुरेल,अच्युत मैनाली,ज्वाला साह,लिला श्रेष्ठ,रामदयाल मण्डल,जुलि महत्तो र मन्जु चौधरि, केन्दृय सद्स्य,प्रदेश कमिटी सद्स्यहरुको उपस्थिती रहेको छ ।

   

१८ असार २०८०, सोमबार १६:१४  मा प्रकाशित

यो पनि पढ्नुहोस:

6 Casinos Las Vegas Locals Go To Wager Revealed

Write your Comment