एमाले स्थायी कमिटी बैठकसकेर प्रधानमन्त्री ओली राष्ट्रपति भेट्न शीतल निवासमा

२३ बैशाख २०७८, बिहीबार ११:५७ प्रकाशित

नेकपा एमाले स्थायी कमिटीको आकस्मिक बैठक भर्खरै सकिएको छ ।
बालुवाटार बैठक सकिनासाथ प्रधानमन्त्री राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास जानुभएको छ ।

संसदबाट विश्वासको मत लिन वैशाख २७ गते तय गरिएको प्रतिनिधिसभाको बैठक, दलहरूसँग भएका छलफल र समसामयिक विषयमा बैठक केन्द्रित भएको बताइएको छ ।

२३ बैशाख २०७८, बिहीबार ११:५७  मा प्रकाशित

Write your Comment