काठमाडौं उपत्यकामा बिहानै ३.५ म्याग्निच्युडको भूकम्प गयो

८ श्रावण २०७८, शुक्रबार ०८:०७ प्रकाशित

काठमाडौं ८ श्रावण :
काठमाडौं उपत्यकामा आज विहान भूकम्पको धक्का महशुस गरिएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भक्तपुरको सल्लाघारी आसपास केन्द्रविन्दू बनाएर ३.५ म्याग्निच्युडको भूकम्प गएको हो ।

उपत्यकाका प्राय सबै स्थानमा भूकम्प महशुस गरिएको थियो ।

८ श्रावण २०७८, शुक्रबार ०८:०७  मा प्रकाशित

यो पनि पढ्नुहोस:

Bahis Giriş Piyasalarının Farklı Türlerini Keşfetme

Write your Comment