महमुद आलम उभिएपछि पार्टी उभिए जस्तो लाग्थ्यो–पुर्व मन्त्रि पौडेल

२५ आश्विन २०७६, शनिबार ११:१६ प्रकाशित

बारा २५ असोज
महमुद आलम उभिएपछि पार्टी उभिए जस्तो लाग्थ्यो महमुद आलमको सातौ स्मृती सभाको क्रममा परवानिपुरमा पुर्व मन्त्रि पुरुषोत्तम पौडेलले सो कुरा बताउनु भएको हो । महमुद आलम ठुलो संघर्षबाट स्थापित नेता भएको उहांको भनाई थियो ।

२५ आश्विन २०७६, शनिबार ११:१६  मा प्रकाशित

Write your Comment