उधोगले प्रदुषण नियन्त्रण नगरे अदालतमा मुद्धा हाल्ने युवा नेता पौडेलले चेतावनी

५ मंसिर २०७६, बिहीबार १९:३७ प्रकाशित

बारा ५ मंसिर
नेकपाका युवा नेता मनोज पौडेलले लेनदेनमा जितपुरसिमरामा प्रदुषण गराउनेपोडेलले प्रदुषणका पक्षमा लाग्नेलाई जनताले नछोडने बताउनु भएको छ । संचारकर्मी बिदुर खडका संगको सम्बादमा सामाजिक अभियान्ता समेत रहेका युवा नेता पौडेलले उधोगले प्रदुषण नियन्त्रण नगरे अदालतमा मुद्धा हाल्ने चेतावनी समेत दिनु भयो ।

५ मंसिर २०७६, बिहीबार १९:३७  मा प्रकाशित

Write your Comment