मधेस आफनो लबर भएको र लबरको बिकास रोक्नेका विरुद्ध आन्दोलन गर्ने प्रचण्डको चेतावनी

१० मंसिर २०७६, मंगलवार १६:४० प्रकाशित

बारा १० मन्सिर
नेकपाका अध्यक्ष तथा पुर्ब प्रधानमन्त्री  पुष्पकमल दाहालले तराइ मधेस आफ्नो लबर भएको र आफ्नो लबरको बिकास नभए आफुले आन्दोलन गर्ने चेतावनी दिनु भएको छ । उहाले प्रदेशको बिकासका लागी आफु लाग्ने लागी पर्ने स्पष्ट पार्नु भयो ।नेकपा प्रदेस नम्बर २ द्वारा बिकास र समृद्धिका लागी निजगढमा आयोजित जनसभामालाइ सम्बोधन प्रचण्डले यस्तो बताउनु भएको हो ,रास्टृय गौरबका आयोजनाहरु तिब्रगतिमा अगिबड्ने उहाको भनाइ थियो ।

१० मंसिर २०७६, मंगलवार १६:४०  मा प्रकाशित

Write your Comment