जनमतका उम्मेदवार शिबचन्द्र कुशवाहाको जुलुसमा बाल बालिकाको प्रयोग

२७ चैत्र २०७९, सोमबार १७:२४ प्रकाशित

जनमत पार्टिका बारा क्षेत्र २ का उम्मेदवार शिबचन्द्र कुशवाहाले आचारसहिताको व्यापक उलङ्हन गरेका छ्न । उनले बाल बालिकालाइ झन्डा बोकाएर जुलुसमा प्रयोग गरेका हुन । यसको चौतर्फी बिरोध भै रहेको छ ।

२७ चैत्र २०७९, सोमबार १७:२४  मा प्रकाशित

Write your Comment