सबै अवरोध तोडेर एमालेको पाँचथर सभामा उर्लियो जनसागर

३० मंसिर २०८०, शनिबार १५:४४ प्रकाशित

नेकपा एमालेको झुलघाट-चिवाभन्ज्याङ समृद्धिका लागि संकल्प यात्राको टोलीलाई पाँचथरमा भव्य स्वागत भएको छ ।

पहिचानवादीले गरेको सवैखाले अवरोधका बावजुद हजारौ जनता एमालेको यात्रामा सहभागी भएका छन । पाँचथरमा आयोजित सभामा जनताको बिसाल सहभागिता रहेको हो । सभालाई नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पार्टीका नेताहरूले सम्बोधन गरिरहनुभएको छ।

३० मंसिर २०८०, शनिबार १५:४४  मा प्रकाशित

Write your Comment