२४ घण्टामा ५७ संक्रमित/नेपालमा संक्रमितको संख्या १७५०२पुग्यो

३ श्रावण २०७७, शनिबार १६:३० प्रकाशित

काठमाडौं ३श्रावण :
बितेको २४ घण्टामा नेपालमा थप ५७ जनामा  कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार कुल सं‌क्रमितको सं‌ख्या १७५०२ पुगेको छ ।

३ श्रावण २०७७, शनिबार १६:३०  मा प्रकाशित

Write your Comment