२४ घण्टामा १५६संक्रमित/नेपालमा संक्रमितको संख्या १७६५८पुग्यो

४ श्रावण २०७७, आईतवार १६:२९ प्रकाशित

काठमाडौं ४श्रावण :
बितेको २४ घण्टामा नेपालमा थप १ सय ५६ जनामा  कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार कुल सं‌क्रमितको सं‌ख्या १७६५८ पुगेको छ ।

४ श्रावण २०७७, आईतवार १६:२९  मा प्रकाशित

Write your Comment