जितपुरसिमराका १७ जनामा कोरोना संक्रमण पुष्टि

२१ श्रावण २०७७, बुधबार १४:२९ प्रकाशित

बारा २१ श्रावण :
जितपुर सिमरामा १७ जना कोरोना संक्रमणपुष्टि भएको छ । त्यसमध्ये अधिकांश जितपुर सिमरा उपमहानगरपालिकाका स्वास्थ्य शाखाका कर्मचारी र कन्ट्रयाक्ट टेसिगंमा परेका  छन । प्राप्त विवरणअनुसार जितपुर सिमराका एकजना चिकित्सक र ५ जना स्वास्थ्यकर्मी रहेका छन् । गत श्रावण १६ गते १५० जनाको नमुना सङ्कलन गरी वीरगन्जमा रहेको प्रयोगशालामा पठाइएकोमा उनीहरूको आज रिपोर्ट आएको हो ।

२१ श्रावण २०७७, बुधबार १४:२९  मा प्रकाशित

Write your Comment