शंकर पोखरेल पुनः मुख्यमन्त्री नियुक्त

१९ बैशाख २०७८, आईतवार १५:४४ प्रकाशित

नेकपा एमाले लुम्बिनी संसदीय दलका नेता शंकर पोखरेल पुनः मुख्यमन्त्री नियुक्त भएका छन् । प्रदेश प्रमुखको कार्यालयले पोखरेल पुनः मुख्यमन्त्री नियुक्त गरेको जानकारी दिएको छ ।
पोखरेललाई एमालेको एकल बहुमतको मुख्यमन्त्री नियुक्त गरिएको छ ।

१९ बैशाख २०७८, आईतवार १५:४४  मा प्रकाशित

Write your Comment