लुम्बिनीका एमाले सांसद पाण्डेले दिए राजीनामा

१९ बैशाख २०७८, आईतवार १६:१२ प्रकाशित

नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा पेश गरेका हुन् ।

१९ बैशाख २०७८, आईतवार १६:१२  मा प्रकाशित

Write your Comment