एन आर एन ए अस्ट्रेलियाको महासचिवमा अच्युत थपलियाको उमेद्वारी घोषणा

६ श्रावण २०७८, बुधबार १२:०६ प्रकाशित

अष्ट्रेलिया ६ श्रावण :
गैरआवासीय नेपाली संघ ( एन आर एन ए ) अस्ट्रेलियाको महासचिवमा अच्युत शर्मा थपलियाले उमेद्वारी दिने घोषणा गर्नुभएको छ । अष्ट्रेलियामा रहेर लामो समय समाज सेवामा लाग्नुभएका शर्मा यस अघि राष्ट्रिय कमिटीको कोषाध्यक्ष तथा सदस्यमा बसेर काम गरी सक्नु भएको छ । हरपल समाजसेवामा लागिरहने थपलियाले आफ्नो उद्देश्य नेपालबाट आएर अस्ट्रेलियामा रहनुभएका नेपालीहरको सेवामा समर्पित गरेको बताउनुहुन्छ । त्यसैले आगामी हुन लागेको निर्वाचनमा महासचिवमा आफनो जित सुनिश्चित रहेको शर्माको दाबी छ ।

६ श्रावण २०७८, बुधबार १२:०६  मा प्रकाशित

Write your Comment