काठमाडौंको ढुंगेअड्डामा भेटिएका दुइटा ‘होक्स बम’नेपाली सेनाद्वारा निष्क्रिय

६ फाल्गुन २०७८, शुक्रबार ०८:४४ प्रकाशित

काठमाडौ ६ फागुन :
काठमाडौंको ढुंगेअड्डामा भेटिएका दुइटा ‘होक्स बम’ निष्क्रिय पारियो
काठमाडौंको ढुंगेअड्डामा भेटिएका दुइटा शंकास्पद वस्तु​ निष्क्रिय पारिएको छ।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता दिनेश मैनालीका अनुसार नेपाली सेनाको बम डिस्पोजल टोलीले केही बेरअघि शंकास्पद वस्तु निष्क्रिय पारेको हो ।
दुइटै होक्स बम रहेको प्रहरिको भनाइ छ ।

६ फाल्गुन २०७८, शुक्रबार ०८:४४  मा प्रकाशित

Write your Comment