बारा २ मा सरकारद्वारा राज्य शक्तिको दुरुपयोग गरियो-एमाले उम्मेदवार पौडेल

१० बैशाख २०८०, आईतवार १३:३५ प्रकाशित

नेकपा एमाले बारा क्षेत्र नम्बर २ का उम्मेदवार पुरुषोत्तम पौडेलले गठबन्धनका उम्मेदवार उपेन्द्र यादबको पक्षमा राज्य शक्तिको दुरुपयोग गरिएको बताउनु भएको छ । केही बेर अघि सामाजिक सन्जालमा स्टाटस लेख्दै उहाले मतदातालाइ प्रहरिलगाएर धम्क्याउने ,तर्छाउने र मतदान स्थल आउन रोकिएको बताउनु भएको छ ।         

१० बैशाख २०८०, आईतवार १३:३५  मा प्रकाशित

Write your Comment