प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की सिफारिस

२५ बैशाख २०८०, सोमबार १९:४७ प्रकाशित

संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीलाई सिफारिस गरेको छ।

सोमबार बसेको संवैधानिक परिषदको बैठकले प्रधानन्यायाधीशमा कार्कीलाई सिफारिस गरेको उपसभामुख इन्दिरा रानामगरले जानकारी दिइन् ।

२५ बैशाख २०८०, सोमबार १९:४७  मा प्रकाशित

Write your Comment