राहत शिक्षक केन्द्रीय समितिले आन्दोलन जारी राख्ने,सहमती धोखा पुर्ण भएको आरोप

५ आश्विन २०८०, शुक्रबार २२:३७ प्रकाशित

नेपाल सरकार र नेपाल शिक्षक महासघ बिच आज भएको ६ बुदे सहमती प्रति नेपाल राहत शिक्षक केन्द्रीय समितिले आफ्नो सहमति नभएको जनाएको छ समितिको अय केहीबेर अगाडि सम्पन्न केन्द्रिय समितिको बैठकले सो सहमति शिक्षकहरूको भावना विपरीत गरिएको ४ लाख शिक्षक माथिको धोकापूर्ण सम्झौता भएको हुँदा जारी आन्दोलन कायमै राखिने जनाएको छ । समितिका संयोजक खेमराज अधिकारी र महासचिव कुमार बजगाइले विज्ञप्ति जारी गर्दै आन्दोलन जारी राखिने र भोलि आन्दोलनमा सहभागी हुन सम्पुर्ण शिक्षकलाइ आग्रह गरेका छन् ।   

५ आश्विन २०८०, शुक्रबार २२:३७  मा प्रकाशित

Write your Comment