पौडेल वन्श महासघ नेपालको दोस्रो राष्ट्रीय महाधिबेशन कोहलपुरमा सुरु

२७ पुष २०८०, शुक्रबार १५:४२ प्रकाशित

पौडेल वन्श महासघ नेपालको दोस्रो राष्ट्रीय महाधिबेशन आज बाट बान्केको कोहलपुरमा सुरुभएको छ । महाधिबेशन पौष २७ र २८ गते सम्म दुई दिन चल्ने छ । अधिबेशनले नया नेतृत्व चयन गर्ने छ । महासघका अध्यक्ष लोकनाथ पौडेलको सभापतित्वमा र नेपाल सस्कृत बिश्वबिध्यालयका रजिष्टार प्रा माधब अधिकारीको प्रमुख आतित्यथामा उदघाटन सम्पन्न भएको हो । कार्यक्रममा पुर्वमन्त्री पुरुषोत्तम पौडेललगायतले सम्बोधन गर्नु भएको थियो ।

२७ पुष २०८०, शुक्रबार १५:४२  मा प्रकाशित

Write your Comment