नेकपाका उपाध्यक्ष बामदेव गौतम राष्ट्रियसभा सदस्यमा मनोनित

१ आश्विन २०७७, बिहीबार १४:४० प्रकाशित

काठमाडौं १ असोज :
नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष बामदेव गौतम राष्ट्रियसभा सदस्यमा मनोनित हुनु भएकाे छ ।सरकारको सिफारिसमा उहालाई राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार राष्ट्रियसभा सदस्य मनोनित गर्नुभएको हो ।
गौतम राष्ट्रियसभाको सदस्यमा मनोनित भएकाे राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले बताउनुभयो ।

१ आश्विन २०७७, बिहीबार १४:४०  मा प्रकाशित

Write your Comment